काका
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'बगैँचामा काम गर्दा मलाई शान्ति मिल्छ'

  • 29 डिसेम्बर 2019

गगनचुम्बी भवन र उच्च दबाबको वातावरण रहेको सिङ्गापुरमा जोएनाले प्रकृतिसँग जोडिन शहरमा बगैँचा बनाएकी छन्।

उनी भन्छिन्- हरियो रङमा पक्कै केही छ।

उनको विश्वास छ: "हरियालीले हाम्रो शरीरमा खुशी हुने हर्मोन उत्पन्न गराउँछ र तनाव घटाउँछ।"

सिङ्गापुरमा शहरी क्षेत्रमा बगैँचा बनाउनेहरूको सङख्या बढ्दै गइरहेको छ।

अनि यो पनि:

कान नसुन्ने शिशुले आमाको स्वर सुनेपछि

आकाशमा १५० ड्रोनको चटक

हिटलरले त्रिभुवनलाई दिएको गाडी अब सङ्ग्रहालयमा

सम्बन्धित सामग्री