यी लामो कपाल भएका बालक जो इन्स्टाग्राममा लोकप्रिय बनेका छन्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लामो कपाल भएर इन्स्टाग्राममा लोकप्रिय बनेका सातवर्षे बालक

  • 13 जनवरी 2020

फारुक जेम्स लन्डनमा बस्ने सात वर्षीय बालक हुन् जो अहिले इन्स्टाग्राममा चर्चित बनेका छन्।

यी बालक उनको लामो कपालका कारण मोडल बनेर लोकप्रिय भएका हुन्।

तर उनकी आमाले चर्को आलोचना खेप्नुपरेको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि