डीएगो- एउटा कामुक कछुवा जसले ८०० बच्चा जन्माउन सहयोग गरेर आफ्नो प्रजाति बचायो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

आठ सय बच्चा जन्माउने कामुक कछुवा जसले आफ्नो प्रजाति बचायो

  • 15 जनवरी 2020

डीएगो एउटा विशाल कछुवा हो।

यसको कामुकताका कारण गालापागोस टापुबाट लोप हुन अवस्थामा पुगेको एउटा प्रजाति बचेको छ।

सन् १९६० को दशकमा कछुवाको सङख्या बढाउन बनाइएको योजनामा डीएगोलाई पनि सामेल गराइएको थियो र यसले ८०० बच्चा जन्माउन सहयोग गर्यो।

तर वर्षौँको कडा मेहनत पछि डीएगोले अवकाश लिने भएको छ।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि:

सम्बन्धित सामग्री