के तपाईँलाई थाहा छ? मगर समुदायमा माघे सङ्क्रान्तिका दिन दिदी-बहिनीलाई पूजा गरिन्छ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दिदीबहिनी पूजा गरिने मगर समुदायको माघे सङ्क्रान्ति

  • 15 जनवरी 2020

मगर समुदायमा माघे सङ्क्रान्तिका दिन दिदीबहिनीलाई पूजा गरेर सम्मान गरिन्छ।

स‌ंस्कृतिविद् बमकुमारी बुढा मगरका अनुसार मगर समुदायहरूले स्थान अनुसार फरक-फरक तरिकाले दिदीबहिनीहरूलाई आदर गर्ने दिन माघे सङ्क्रान्ति हो।

कसरी दिदीबहिनीहरूलाई सम्मान गरिन्छ त?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।

अनि यो पनि:

सम्बन्धित सामग्री