'कहिलेकाहीँ एउटा भिडिओले तपाईँको जीवन बदल्न सक्छ'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'टिकटक भिडिओले जीवन बदल्न सक्छ'

  • 18 जनवरी 2020

भारतकी गीत उपनामले चर्चित संगीता जैन टिकटकमा प्रेरणादायी र अङ्ग्रेजी भाषा सिक्ने भिडि‌ओहरू बनाउँछिन्।

अभिनेत्री बन्ने रहर भएकी उनले टिकटकमा आफ्नो इच्छाहरू पूरा गर्न थालेकी हुन्।

अङ्ग्रेजी भाषासम्बन्धी भिडिओहरू राख्न थालेपछि एक सातामै आफ्नो फलोअरहरू एक लाख पुगेको उनले बताइन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि:

सम्बन्धित सामग्री