काका
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जापानी पुरुषहरू किन बाबु बन्दा बिदा लिँदैनन्

  • 25 जनवरी 2020

जापानमा बच्चा जन्मिएका बेला उनका बाबुले तीस हप्तासम्मको तलबी बिदा लिन पाउने सुविधा प्राप्त छ।

तर सन् २०१८ मा जम्मा ६ प्रतिशतले मात्र त्यस्तो सुविधा लिएको तथ्याङ्क छ।

खासगरी करिअरमा असर पर्ने त्रासका कारण कैयौँ यस्ता पुरुषले बिदा नलिने गरेको बताइन्छ।

अनि यो पनि:

तस्करी गरी नेपाल ल्याइएका वनमान्छे

'टिकटक भिडिओले जीवन बदल्न सक्छ'

सम्बन्धित सामग्री