कोरोनाभाइरस: सङ्क्रमण फैलिएको चीनको सुनसान हुबे प्रान्तमा बीबीसी टोलीले यस्तो देख्यो

चीनमा ४,५०० जनाभन्दा बढी व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ भने मृत्यु हुने बिरामीको सङ्ख्या १०० नाघेको छ।

उक्त रोग रोकथाम गर्न चीनमा अहिले नयाँ वर्षको बिदा लम्ब्याइएको छ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिएको हुबे प्रान्तमा बीबीसी टोली पुगेको छ।

के देखियो त त्यहाँ? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि