डर कसरी भगाउने: उनी माकुरासँधै धेरै डराउँथिन् तर अहिले माकुरासँगै बस्छिन्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

माकुराको डर: उनी माकुरासँग धेरै डराउँथिन् तर अहिले माकुरासँगै बस्छिन्

  • 15 फेब्रुअरी 2020

भनिसा वूड्स माकुरासँग असाध्यै डराउँथिन्।

उनले ती ठूला र विषालु माकुराबारे युट्युबमा भिडियो हेरेर आफ्नो डर भगाउने उपाय निकालिन्।

अहिले उनी माकुराविनाको जीवन सोच्नै सक्दिनन्।

त्यस्तो डर कसरी भगाउने? जान्न भिडिओ हेर्नुहोस्।

अनि यो पनि:

पानीभित्र सीलले थपडी बजाएको अत्यन्त दुर्लभ दृश्य

आठ सय बच्चा जन्माउने कामुक कछुवा

यो भ्यागुतो १० वर्षसम्म एक्लै थियो

सम्बन्धित सामग्री