खाली खुट्टा दौड जित्ने हजुरआमा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पतिको ज्यान जोगाउन खाली खुट्टा दौडिन्छिन् यी भारतीय वृद्धा

  • 12 फेब्रुअरी 2020

यी भारतीय महिलाको नाम लता करे हो र उनी ६८ वर्षकी भइन्।

गत तीन वर्षदेखि उनी महाराष्ट्र राज्यमा आयोजित तीन किलोमिटर दौड प्रतियोगिता सहभागी हुँदै र विजयी बन्दै आएकी छन्।

प्रतियोगितामा जितेको पुरस्कार उनी आफ्ना बिरामी पतिको उपचारमा खर्च गर्छिन्। उनको जीवनीमा एउटा चलचित्र पनि बनेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री