पुरुषको स्तन र अन्य 'पाँच प्रयोगहीन' अङ्ग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पुरुषको स्तन र अन्य पाँच 'प्रयोगहीन' अङ्ग

  • 13 फेब्रुअरी 2020

हामी सबैलाई मानवशरीरमा अपेन्डिक्स प्रयोगहीन अङ्ग हो भन्ने थाहा छ।

उक्त अङ्ग मानवजातिको क्रमविकास हुँदै जाँदा प्रयोगहीन भएर अवशेषका रूपमा शरीरमा बाँकी छ।

तर के तपाईँलाई हाम्रो शरीरका केही अन्य अङ्ग र भाग पनि प्रयोगहीन छन् भन्ने थाहा छ?

हेर्नुहोस् छ वटा त्यस्ता अङ्गबारे बनाइएको यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री