पशुपतिनाथ: महाशिवरात्रिमा साधुसन्तको चहलपहल

  • 21 फेब्रुअरी 2020

महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ देशविदेशबाट आएका भक्तजन र साधुसन्तको चहलपहल छ।

शिवरात्रि तस्वीर कपीराइट Reuters
शिवरात्रि तस्वीर कपीराइट AFP via Getty Images
Image caption एकादशीका दिन भारतबाट आएका नागा सम्प्रदायका साधुहरूले मन्दिर प्रवेश गरेका थिए
शिवरात्रि तस्वीर कपीराइट AFP via Getty Images

भारत र नेपालका विभिन्न स्थानबाट विभिन्न सम्प्रदायका साधुसन्तहरू पशुपतिनाथको दर्शन गर्न आउँछन्।

शिवरात्रि
Image caption नागाका साधुका अलङ्ककार
शिवरात्रि तस्वीर कपीराइट AFP via Getty Images
शिवरात्रि तस्वीर कपीराइट AFP via Getty Images

साधुहरूले विभिन्न भेषधारण गरेको पनि देखिन्छ।

शिवरात्रि तस्वीर कपीराइट AFP via Getty Images
शिवरात्रि तस्वीर कपीराइट AFP via Getty Images
शिवरात्रि तस्वीर कपीराइट AFP via Getty Images
शिवरात्रि तस्वीर कपीराइट Reuters

पशुपतिक्षेत्रमा आएका साधुसन्तहरू भजनकीर्तिन, ध्यान तथा विभिन्न साधना पनि गर्छन्।

शिवरात्रि तस्वीर कपीराइट EPA
शिवरात्रि तस्वीर कपीराइट EPA
शिवरात्रि तस्वीर कपीराइट Reuters

केही साधुहरू गाँजा सेवन गर्छन्। उनीहरू गाँजालाई शिवको प्रसाद मान्छन्। तर नेपालमा गाँजा प्रतिबन्धित छ।

शिवरात्रि तस्वीर कपीराइट AFP via Getty Images
शिवरात्रि तस्वीर कपीराइट APF via Getty Images
शिवरात्रि तस्वीर कपीराइट AFP via Getty Images
शिवरात्रि तस्वीर कपीराइट Reuters
शिवरात्रि तस्वीर कपीराइट Reuters
शिवरात्रि तस्वीर कपीराइट RSS

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित

सम्बन्धित सामग्री