कोरोना भाइरस नक्सा: कोभिड-१९ महामारीबाट विश्वमा कुन देशमा कति सङ्क्रमण र मृत्यु

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई 'विश्वव्यापी महामारी' को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अवलम्बन गरेका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त?

नक्सामा

विश्वभरि पुष्टि भएको सङ्क्रमण

Group 4

पूरै अन्तर्क्रियात्मक सामग्री हेर्न आफ्नो ब्राउजर अद्यावधिक गर्नुहोस्

स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका), स्थानीय अधिकारीहरू

तथ्याङ्क अद्यावधिक २०२१ अप्रिल १९, १४:०५ GMT+५:४५

सङ्क्रमण र मृत्युको देश अनुसारको तालिका:

तथ्याङ्क विस्तारमा

थप तथ्याङ्क हेर्न तालिकामा तल जानुहोस्

*प्रति १ लाख जनामा मृत्यु

अमेेरिका (यूएसए) ५६३,८६८ १७२.४ ३१,४४४,१८२
ब्रजिल ३६८,७४९ १७६.० १३,८३२,४५५
मेक्सिको २११,६९३ १६७.८ २,२९९,९३९
भारत १७५,६४९ १३.० १४,५२६,६०९
यूके १२७,२२५ १८९.५ ४,३८३,७३२
इटली ११६,३६६ १९१.९ ३,८४२,०७९
रुस १०३,४५१ ७१.० ४,६४०,५३७
फ्रान्स १००,४०४ १५४.५ ५,२२४,३२१
जर्मनी ७९,८९४ ९६.१ ३,१३४,१०८
स्पेन ७६,९८१ १६४.९ ३,४०७,२८३
कोलम्बिया ६७,५६४ १३६.१ २,६१९,४२२
इरान ६६,००८ ८०.७ २,१९४,१३३
पोलन्ड ६१,२०८ १६१.४ २,६६०,०८८
आर्जेन्टिना ५९,०८४ १३३.२ २,६५८,६२८
पेरू ५६,४५४ १७६.५ १,६८९,०५१
दक्षिण अफ्रिका ५३,६६३ ९२.९ १,५६४,३५५
इन्डोनेशिया ४३,१९६ १६.१ १,५९४,७२२
युक्रेन ४१,२७८ ९३.३ १,९८९,१६०
टर्की ३५,३२० ४२.९ ४,१५०,०३९
चेक गणतन्त्र २८,३९६ २६६.२ १,६००,३४१
रुमेनिया २५,९३७ १३३.० १,०२३,५६५
हङ्गेरी २४,९७९ २५७.३ ७४६,८०२
चिली २४,९२३ १३३.१ १,१०९,३११
बेल्जम २३,६८१ २०६.२ ९४३,२१३
क्यानडा २३,५३१ ६३.५ १,११३,८३७
एक्वडर १७,५२८ १०२.६ ३५५,९६४
पोर्चुगल १६,९३७ १६५.१ ८२९,९११
नेदरल्यान्ड्स १६,८७६ ९८.९ १,३८७,२३९
पाकिस्तान १६,०९४ ७.६ ७५०,१५८
फिलिपिन्स १५,७३८ १४.८ ९१४,९७१
बल्गेरिया १५,१०० २१४.१ ३८४,८८७
इराक १४,९१५ ३८.८ ९६४,४३५
स्वीडन १३,७८८ १३८.३ ९००,१३८
इजिप्ट १२,६५३ १२.९ २१४,६३९
बलिभिया १२,६२५ १११.२ २८७,३६०
स्लोभाकिया १०,९७० २०१.२ ३७४,५८६
स्विट्जरल्यान्ड १०,५०५ १२३.२ ६३२,३९९
बाङ्ग्लादेश १०,१८२ ६.३ ७११,७७९
अस्ट्रिया ९,८४३ ११०.७ ५८९,२९९
ट्यूनिशिया ९,६३९ ८३.३ २८१,७७७
जापान ९,५६० ७.५ ५२८,१९५
ग्रीस ९,३३० ८८.७ ३११,०३३
मोरक्को ८,९३४ २४.८ ५०४,८४७
जोर्डन ८,११७ ८१.५ ६८१,८७०
बोस्निया-हर्सगोभिना ७,७८८ २३४.३ १८८,९९४
ग्वाटेमाला ७,१६० ४१.५ २१०,६६७
लेबनान ६,८५४ ९९.९ ५०६,८०८
साउदी अरब ६,८०१ २०.२ ४०३,१०६
क्रोएशिया ६,४८६ १५६.० ३०३,५९८
इजरेल ६,३१६ ७५.४ ८३६,९३६
प्यानमा ६,१८५ १४८.१ ३६०,२४९
सर्बिया ५,९२० ८४.८ ६५७,७१६
मोल्डोभा ५,५२१ १३६.३ २४४,८६६
पाराग्वे ५,११० ७३.५ २४४,५२८
होन्डुरस ४,९३४ ५१.५ १९९,६८२
चीन ४,८४५ ०.३ १०२,१६७
आयरल्यान्ड ४,८३१ १००.३ २४२,८१९
उत्तर म्यासडोनिआ ४,३८८ २१०.७ १४५,९०९
स्लोभिनिया ४,१४७ १९९.६ २३०,८२६
अजर्बैजान ४,०७७ ४१.० २९६,३७४
जोर्जा ३,९२५ ९८.१ २९४,५४०
आर्मीनीया ३,८५९ १३०.७ २०७,९७३
लिथुएनिया ३,७५१ १३३.९ २३२,८२९
डोमिनिकन गणतन्त्र ३,४१० ३२.१ २६०,१३३
इथियोपिया ३,३०० ३.० २३८,५२७
कजाखस्तान ३,२८८ १७.९ ३३५,९३६
म्यान्मार ३,२०६ ६.० १४२,६१७
अल्जिरिया ३,१४८ ७.५ ११९,३२३
कोस्टा रिका ३,०७१ ६१.४ २२८,५७७
नेपाल ३,०७० १०.९ २८२,८९०
प्यालेस्टिनी भूभाग २,९५५ ६०.८ २७८,१३५
लिबिया २,८८२ ४३.२ १७१,१३१
अफगानिस्तान २,५३५ ६.८ ५७,६१२
डेन्मार्क २,४५२ ४२.६ २४१,००७
केन्या २,४४३ ४.८ १५०,२६०
बेलारुस २,४०३ २५.४ ३४१,५३९
एल्बेनिया २,३३७ ८१.१ १२९,३०७
सुडान २,२०८ ५.३ ३३,०२२
एल साल्भडोर २,०७२ ३२.३ ६७,४०४
नाइजिरिया २,०६१ १.१ १६४,१४७
कोसोभो २,०६१ १११.७ १००,३२९
ल्याट्भिया २,०४२ १०५.९ ११०,३४३
भेनेजुएला १,८७० ६.५ १८०,६०९
ओमान १,८२१ ३७.७ १७६,६६८
दक्षिण कोरिया १,७९४ ३.५ ११३,४४४
युरुग्वे १,७८८ ५१.८ १५९,५६९
जिम्बाब्वे १,५५१ १०.७ ३७,५३४
यूएई १,५४७ १६.१ ४९३,२६६
किर्गिजस्तान १,५४६ २४.५ ९१,६३९
कुवेत १,४३६ ३४.७ २५४,४७२
सिरिया १,४२३ ८.४ २०,८५६
मन्टिनिग्रो १,४२१ २२६.३ ९५,२०५
मलेशिया १,३६५ ४.३ ३७०,५२८
जाम्बिया १,२३३ ७.१ ९०,७५०
मलावी १,१३६ ६.३ ३३,९१९
येमन १,१०८ ३.९ ५,७१५
सेनेगल १,०८७ ६.९ ३९,६६४
एस्टोनिया १,०७० ८०.९ ११६,६७८
क्यामरून ९१९ ३.६ ६१,७३१
अस्ट्रेलिया ९१० ३.७ २९,५०५
फिनलन्ड ८८७ १६.१ ८३,६३३
मोजाम्बिक ७९७ २.७ ६९,०६७
लक्सम्बर्ग ७८५ १२९.९ ६४,७४६
घाना ७६६ २.६ ९१,५४५
डीआर कङ्गो ७४५ ०.९ २८,८५९
जमैका ७१३ २४.३ ४३,४७३
नर्वे ७०८ १३.३ १०६,७२७
बोट्स्वाना ६७१ २९.८ ४४,०७५
एस्वाटिनी ६७० ५९.० १८,४१४
सोमालिया ६५६ ४.४ १२,८३७
उज्बेकिस्तान ६३६ २.० ८६,३३८
श्रीलङ्का ६१५ २.९ ९६,१८६
नमिबिया ५९९ २४.५ ४६,३३०
बहराइन ५८१ ३७.० १६२,०८९
अङ्गोला ५६० १.८ २४,१२२
म्याडग्यास्कर ५३१ २.० ३१,०३९
क्युबा ५०० ४.४ ९१,४४८
मरिटेनिया ४५२ १०.३ १८,१०३
माली ४२६ २.२ १२,८३५
माल्टा ४०५ ९२.२ २९,८६०
कतार ३६७ १३.२ १९४,९३०
युगान्डा ३३८ ०.८ ४१,३१०
रुवान्डा ३२२ २.६ २३,८१२
बलीज ३१८ ८३.० १२,५३८
लसूटू ३१५ १४.९ १०,७०९
साईप्रस २८४ २३.९ ५४,६२१