कोरोनाभाइरस: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

कोरोनाभाइरस: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

हातमा कसरी कीटाणु जम्मा हुन्छन् र तपाईँका अनुहारमा कसरी फैलिन सक्छन् भन्नेबारे परावैजनी किरण प्रयोग गरेर प्रस्ट पारिदिन हामीले एक वैज्ञानिकलाई आग्रह गरेका थियौँ।

वेस्टमिन्स्टर विश्वविद्यालयकी डा. एडीली म्याकर्मिकले कोभिड-१९ जस्ता घातक भाइरसको सङ्क्रमणबाट जोगिन हात सफा गर्ने सही तरिका यो भिडिओमा बताइएकी छन्।

अनि यो पनि: