कोरोनाभाइरस: सङ्क्रमण हुनबाट कसरी जोगिने र लक्षण देखिए के गर्ने

  • 29 मार्च 2020
हात धुने तरिका

महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्यविज्ञहरूले विभिन्न सुझाव दिएका छन्।

आफूलाई कसरी जोगाउने?

Image caption त्यसैले हात धुँदा ध्यान पुर्‍याउनुहोस्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कोरोनाभाइरस: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

कोरोनाभाइरस सङ्क्रमण भएपछि देखिने लक्षण के हुन्?

आफूमा सङ्क्रमणको लक्षण भए जस्तो लागे के गर्ने?

Image caption सङ्क्रमण भएको आशङ्का लागे सोझै अस्पताल नगई चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसो गर्दा सङ्क्रमण अरूलाई सर्ने सम्भावना कम हुन्छ

नेपालमा कोभिड-१९ हटलाइन नम्बर यी हुन्:

  • १११५, ११३३(बिहान ६ बजेदेखि साँझ १० बजेसम्म)
  • ९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९(बिहान ८ बजेदेखि राति ८ बजेसम्म)

थप जानकारी यहाँ पनि उपलब्ध छ: covid19.mohp.gov.np

Image caption नेपालमा अहिले विभिन्न अस्पतालमा सङ्कलित नमुनाको परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइन्छ