कोरोना भाइरस सङ्क्रमण : कोभिड-१९ हुनबाट कसरी जोगिने र लक्षण देखिए के गर्ने

महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्यविज्ञहरूले विभिन्न सुझाव दिएका छन्।
आफूलाई कसरी जोगाउने?
त्यसैले हात धुँदा ध्यान पुर्याउनुहोस्
कोरोनाभाइरस: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
कोरोनाभाइरस सङ्क्रमण भएपछि देखिने लक्षण के हुन्?
आफूमा सङ्क्रमणको लक्षण भए जस्तो लागे के गर्ने?
सङ्क्रमण भएको आशङ्का लागे सोझै अस्पताल नगई चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसो गर्दा सङ्क्रमण अरूलाई सर्ने सम्भावना कम हुन्छ
नेपालमा कोभिड-१९ हटलाइन नम्बर यी हुन्:
- १११५(बिहान ६ बजेदेखि साँझ १० बजेसम्म)
- ११३३(चौबीसै घण्टा)
- ९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९(बिहान ८ बजेदेखि राति ८ बजेसम्म)
थप जानकारी यहाँ पनि उपलब्ध छ: covid19.mohp.gov.np
नेपालमा अहिले विभिन्न स्थानमा र्यापिड डाईअग्नस्टिक किट तथा पीसीआर विधिबाट सम्भावित सङ्क्रमित व्यक्तिाबाट सङ्कलित नमुनाको परीक्षण गरिन्छ
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- कहाँ कति? सङ्क्रमण र मृत्यु
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा