कोरोनाभाइरस: जान्नुपर्ने महत्त्वपूर्ण कुरा
मुख्य समाचार
कोभिड खोपबारे हामीलाई अझै थाहा नभएका चार कुरा
केही देशले कोरोनाभाइरसको खोप लगाउन सुरु गरिसक्दा यो खोप कति प्रभावकारी हुन्छ भनेर थाहा पाउन अझै बाँकी छ। यहाँ हामी कोभिड खोपबारे प्रमुख चार प्रश्नको चर्चा गर्दैछौँ।
कोभिड सङ्क्रमणपछि 'कम्तीमा पाँच महिना सुरक्षित'
सन् २०२० को जूनदेखि नोभेम्बरसम्म यूकेका झन्डै २१,००० स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण भएको हेर्न गरिएको नियमित परीक्षणको नतिजामा यो अध्ययन आधारित छ।
भिटामिन 'डी'ले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन?
कोरोनाभाइरस सङ्क्रमण रोक्न र कोभिड-१९ को उपचारमा भिटामिन 'डी' को मात्रा उपयोगी हुनसक्छ कि भन्ने चर्चाका माझ यूकेमा विज्ञहरूले थप प्रमाण आवश्यक रहेको राय दिएका छन्।
कोरोनाभाइरसको नयाँ प्रकार कति चिन्ताको विषय
वैज्ञानिकहरूले कोरोनाभाइरसको नयाँ 'स्ट्रेन' अर्थात् प्रकार थप सङ्क्रामक छ कि भनेर नियालिरहेका छन्।
कोरोनाभाइरसबाट कहाँ कति सङ्क्रमण? कति मृत्यु? [अन्तर्क्रियात्मक नक्सा]
कोरोनाभाइरस महामारीबाट विश्वभरि कुन देशमा कति मानिस प्रभावित छन् र कति मानिसको मृत्यु भएको छ? यो अन्तर्क्रियात्मक नक्सामा अद्यावधिक तथ्याङ्क प्रस्तुत छ।
भिडिओ, के कोरोनाभाइरस झन् घातक बन्दै गएको हो, समयावधि 3,01
म्यूटेशन अर्थात् उत्परिवर्तनका कारण कोरोनाभाइरसको संरचनामा परिवर्तन हुँदा कोभिड-१९ महामारीमा कस्तो प्रभाव परिरहेको छ?
भिडिओ, चिसो, फ्लू र कोभिड-१९ कसरी छुट्याउने, समयावधि 1,29
जाडो याममा र अघिपछि पनि तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ। तर कोरोनाभाइरस सङक्रमण हो कि हैन यसरी छुट्याउन सकिन्छ।
भिडिओ, कोभिड खोप कहिले सजिलै उपलब्ध होला, समयावधि 2,08
उपचार नभएको भनिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट सामान्य जीवनमा फर्काउन सक्ने उपायका रूपमा खोपलाई हेरिएको छ।
भिडिओ, यो बेला कस्ता गतिविधि सुरक्षित, के गर्दा बढी जोखिम, समयावधि 1,16
कोरोनाभाइरस महामारी फैलिएको बेला तपाईँले कस्तो काम गर्दा कम जोखिम र के गर्दा बढी जोखिम हुन्छ?
कोभिड एन्टिबडी मानिसको शरीरमा 'कम्तीमा ६ महिना बस्छ'
एउटा अध्ययनका अनुसार शरीरमा जति धेरै एन्टिबडी भयो फेरि सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुने देखाएको छ।
भिडिओ, रोगबाट जोगिन हात मात्र हैन, फोन पनि सफा गर्नुपर्छ, समयावधि 1,32
कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन मानिसले आफ्नो सरसफाइमा पनि ध्यान दिनुपर्ने कुरा विज्ञहरूले औँल्याएका छन्। त्यसका लागि स्मार्टफोन पनि सफा राख्नुपर्छ।
भिडिओ, फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्, समयावधि 1,19
साबुन पानीले हात धुने सही तरिका के हो र त्यसरी हात धोएपछि सफा कसरी बन्छ भन्ने जान्न हेर्नुहोस् एक भिडिओ।
कोरोनाभाइरस शरीर बाहिर कति बाँच्छ?
कोरोनाभाइरस भएको स्थानमा छुँदा कोभिड-१९ सर्न सक्छ तर मानव शरीर बाहिर यो कति समय बाँच्न सक्छ भन्ने कुरा भर्खरै स्पष्ट हुँदैछ।
अझै थाहा नभएका नौ कुरा
नयाँ कोरोनाभाइरसले लगाउने रोग कोभिड-१९ का विषयमा धेरै प्रश्नहरू अझै अनुत्तरित छन्। ती प्रश्न के हुन्?
भिडिओ, कोरोनाभाइरसबारे थाहा भएका पाँच मुख्य कुरा, समयावधि 2,37
विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसबारे धेरै कुरा थाहा हुन बाँकी छ। नयाँ अध्ययनहरूले पत्ता लगाएका मुख्या कुरा यस्ता छन्।
भिडिओ, वास्तवमा कोरोनाभाइरस के हो?, समयावधि 1,02
पूरै विश्वलाई आतङ्कित पारेको कोरोनाभाइरस वास्तवमा के हो? यसले तपाईँलाई कसरी असर पार्न सक्छ?
भिडिओ, 'सेल्फ आइसोलेशन' कसरी गर्ने?, समयावधि 3,14
कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन आफू अलग्गिएर बस्ने अर्थात् 'सेल्फ आइसोलेशन' यसरी गर्न विशेषज्ञको सुझाव छ।
भिडिओ, कोभिड-१९ बारे केही अनुत्तरित प्रश्न, समयावधि 2,28
केही महिनाअघि चीनबाट फैलिएको कोरोनाभाइरसबारे वैज्ञानिकहरूलाई सबै कुरा थाहा भइसकेको छैन।
भिडिओ, के कोरोनाभाइरस प्रकोपअघि पनि विश्वव्यापी महामारी फैलिएको थियो, समयावधि 2,22
वास्तवमा 'विश्वव्यापी महामारी' भनेको के हो? कोरोनाभाइरस सङ्क्रमण संसारभरि फैलिनुअघि के अरू रोग पनि त्यो रूपमा फैलिएका थिए?
कोरोनाभाइरस सङ्क्रमणका लक्षण के हुन् र कसरी जोगिने
महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण र त्यसले गराउने रोग तथा कोभिड-१९ रोकथाम गर्न यी उपाय अवलम्बन गर्नुपर्छ।
भिडिओ, कोरोनाभाइरस पत्ता लगाउन कुकुर, समयावधि 1,47
हेल्सिन्कीस्थित एउटा विमानस्थलमा यात्रुहरूमा कोरोनाभाइरस सङ्क्रमण छ कि छैन भनेर पत्ता लगाउन कुकुरको प्रयोग गरिएको छ।
'पहिला पनि महामारी देखेकै थियौँ, अहिले डर लागेन', १०० वर्ष नाघेका सङ्क्रमितको अनुभव
एक सय वर्ष उमेर नाघेका भक्तपुरकी एक महिला र भारतको बिहार घर भई हाल झपाको दमक बस्दै आएका एक पुरुष कोरोनाभाइरस लागेर अहिले निको भइसकेका छन्। उनीहरूको अनुभव कस्तो रह्यो?
हामी अनुहार नछोईकन किन बस्न सक्दैनौँ
भयावह रोग लगाउने कोरोनाभाइरस र अन्य कीटाणुलाई शरीरभित्र छिर्न नदिन हामीले आँखा, नाक, मुख र अनुहार छुन नहुने सुझाव विज्ञहरूले दिन्छन्। तर त्यसो भन्न सजिलो, गर्न गाह्रो किन छ?
पीसीआर परीक्षणमा कोरोनाभाइरस देखिँदैमा सङ्क्रमण पुष्टि हुन्छ कि हुँदैन
कोरोनाभाइरस परीक्षणका निम्ति विश्वभरिमै सबभन्दा विश्वसनीय मानिएको पीसीआरले मृत भाइरस पनि पोजिटिभ देखाइरहेको र त्यसले सङ्क्रमण फैलाउन नसक्ने व्यक्तिहरूलाई पनि बिरामीसरह व्यवहार भइरहेको ठानिएको छ।
कोरोनाभाइरस सङ्क्रमण भएपछि शरीरमा के हुन्छ
चीनमा उत्पत्ति भएर विश्वभरि फैलिएको यो डरलाग्दो नयाँ भाइरसले मानिसको शरीरमा कसरी आक्रमण गर्छ? कोभिड-१९ भएपछि किन केही बिरामीको ज्यान जान्छ?
कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति
कोभिड-१९ भएका बिरामीको मृत्युदर भिन्न स्थानमा भिन्न देखिएको छ। विभिन्न कारणले मृत्युदर फरक भएको विज्ञहरू बताउँछन्।
किन केही मानिसहरू कोरोनाभाइरसबाट निको भइरहेका छैनन्?
केही व्यक्तिमा लामो समयसम्म रहने कोरोनाभाइरस सङ्क्रमण देखापरेको छ। त्यो निको होला कि नहोला? त्यसले मानिसलाई जीवनभरि दु:ख दिन्छ कि दिँदैन?
के दोहोर्याएर कोरोनाभाइरस सङ्क्रमण हुन सक्छ
केही बिरामी कोभिड-१९ बाट निको भए। तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ। तर यो भाइरसमा के फरक छ?
कोरोनाभाइरस: खोप कहिले बन्ला
कोरोनाभाइरसको सम्बन्धमा उठेका केही प्रश्नहरूमध्ये यसको भ्याक्सिन कहिलेसम्म बन्छ भन्ने पनि हो।