कोरोनाभाइरस: रोग छल्न एकान्तवासमा बस्दा यसरी रमाउन सकिन्छ

नेपालसहित संसारभरि करोडौँ मानिसहरू अहिले कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट जोगिन तथा रोग फैलिन नदिन घरभित्रै बसिरहेका छन्।

सर्वसाधारणले मात्र हैन चर्चित कलाकार मडोना तथा अन्य हस्तीले पनि एकान्तवासमा बस्दा आफूलाई सक्रिय र सन्तुष्ट राख्न विभिन्न उपाय खोजेका छन्।

उनीहरूले आफूले गरेका रमाइला गतिविधिको भिडिओ सामाजिक सञ्जालमा पनि हालेका छन्।

हेर्नुहोस् डेजी वाल्शले बनाएको यो भिडिओ।

अनि यो पनि