कोरोना भाइरस: सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने 'आर' के हो

कोरोना भाइरस: सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने 'आर' के हो

सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने सूचकलाई वैज्ञानिकहरू 'आर' भन्छन्।

तर उनीहरूले भनेको आर के हो? यसलाई किन महत्त्व दिइएको हो?