कोरोना भाइरस: मानिसमा कीटनाशक छर्कने कार्यको आलोचना
कोरोना भाइरस: मानिसमा कीटनाशक छर्कने कार्यको आलोचना
कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्नका लागि देशभर विभिन्न स्थानमा गाडी र मानिसमाथि नि:सङ्क्रमण रसायन मिसाइएको झोल छर्कने कार्य फलदायी नहुने चिकित्सकहरूले बताएका छन्।
मानिसमाथि नि:सङ्क्रमण रसायन छरेका र विभिन्न खाले नि:सङ्क्रमण गर्ने द्वार बनाइएका विवरणहरू आइरहँदा सामाजिक सञ्चालमा चिकित्सकहरूले चिन्ता व्यक्त गरेका हुन्।
यस्तो कार्यले स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्ने र उपलब्ध नि:सङ्क्रमण रसायनहरू खेर जाने उनीहरूले बताएका छन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ -
अनि यो पनि: