'सन्तानलाई पढाउन ढल सफा गर्ने काम गर्छु'

'सन्तानलाई पढाउन ढल सफा गर्ने काम गर्छु'

पाकिस्तानका शाफिक मासिह ढल सफा गर्ने काम गर्छन्।

आफ्ना सन्तानको पालनपोषण र शिक्षादीक्षाका लागि आफूले त्यस्तो जोखिमपूर्ण र अरूले हेला गर्ने काम गर्नुपरेको उनी बताउँछन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि