'सन्तानलाई पढाउन ढल सफा गर्ने काम गर्छु'
'सन्तानलाई पढाउन ढल सफा गर्ने काम गर्छु'
पाकिस्तानका शाफिक मासिह ढल सफा गर्ने काम गर्छन्।
आफ्ना सन्तानको पालनपोषण र शिक्षादीक्षाका लागि आफूले त्यस्तो जोखिमपूर्ण र अरूले हेला गर्ने काम गर्नुपरेको उनी बताउँछन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि