जलवायु परिवर्तन: सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइड कसरी?

जलवायु परिवर्तन: सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइड कसरी?

जलवायु सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइडको विषय छ।

मानिस र अधिकांश जीवले अक्सिजन लिन्छन् र सासबाट कार्बन डाइअक्साइड फाल्छन्।

तर मानवीय गतिविधिका कारण वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढेको छ।

जलवायु परिवर्तनमा आखिर कार्बन डाइअक्साइडको भूमिका के छ त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि