जलवायु परिवर्तन: सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइड कसरी?
जलवायु परिवर्तन: सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइड कसरी?
जलवायु सङ्कटको केन्द्रबिन्दुमा कार्बन डाइअक्साइडको विषय छ।
मानिस र अधिकांश जीवले अक्सिजन लिन्छन् र सासबाट कार्बन डाइअक्साइड फाल्छन्।
तर मानवीय गतिविधिका कारण वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढेको छ।
जलवायु परिवर्तनमा आखिर कार्बन डाइअक्साइडको भूमिका के छ त? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि