कोरोना भाइरस भारत: 'यति पसिना आउँछ कि हामी टाउकोदेखि खुट्टासम्म भिज्छौँ'
कोरोना भाइरस भारत: 'यति पसिना आउँछ कि हामी टाउकोदेखि खुट्टासम्म भिज्छौँ'
भारतको मुम्बईको सरकारी केईएम अस्पताल कोभिड-१९ सँगको सङ्घर्षको अग्रपङ्क्तिमा छ।
ठूलो सङ्ख्यामा भर्ना भएका र भर्ना हुन खोजिरहेका बिरामीहरूका कारण स्वास्थ्यकर्मीहरू दबावमा छन्।
कसरी उनीहरू काम गरिरहेका छन् त?
बीबीसीलाई सो अस्पतालको कोरोनाभाइरस वार्डको दृष्य हेर्ने मौका मिलेको छ। हेर्नुहोस् एउटा भिडिओ
अनि यो पनि