कोरोना भाइरस नेपाल: 'आइसीयू नभएर सङ्क्रमित घरमै अक्सिजन लिन बाध्य'

कोरोना भाइरस नेपाल: 'आइसीयू नभएर सङ्क्रमित घरमै अक्सिजन लिन बाध्य'

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै आवश्यकता अनुसार आईसीयू शय्या र भेन्टिलेटरको अभाव भएको भन्दै उपत्यका बाहिरका चिकित्सकले चिन्ता व्यक्त गरेका छन्।

हाल देशभरि २,६०० वटा आईसीयू शय्या र ९०० वटा भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

वीरगञ्जस्थित अस्पतालका डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा आइसीयू शय्या अभावमा केही सङ्क्रमित घरमै अक्सिजन लिन बाध्य भएका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि