कोरोना भाइरस नेपाल: रगत सङ्कलन नहुँदा बिरामी मर्कामा

कोरोना भाइरस नेपाल: रगत सङ्कलन नहुँदा बिरामी मर्कामा

देशभरिका रगत सङ्कलन केन्द्रहरूमा रगत मौज्दात नहुँदा बिरामीहरू मर्कामा परेको बताएका छन्।

आकस्मिक शल्यक्रिया गर्नुपर्ने र नियमित रूपमा रगत फेर्नुपर्ने बिरामीहरू धेरै मर्कामा परेको रक्तसञ्चार सेवाले जनाएको छ।

प्रत्येक हप्ता सरदर ३,००० पिन्टभन्दा बढी रगतको माग भएपनि सङ्क्रमणको त्रासका कारण रक्तदान हुन नसकेको ब्लड डोनर्स एशोसिएशन नेपालले जनाएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: