रोहिन्ज्या शरणार्थीः सबैभन्दा ठूलो शिविरमा जन्मिएका बालकको के छ इच्छा

रोहिन्ज्या शरणार्थीः सबैभन्दा ठूलो शिविरमा जन्मिएका बालकको के छ इच्छा

तीन वर्षअघि म्यान्मारमा सैन्य दमन भएपछि हजारौँ रोहिन्ज्या मुस्लिमहरूको मृत्यु भयो र लाखौँ मानिसहरू भागेर छिमेकी बाङ्ग्लादेशमा शरण लिन बाध्य भए।

उनीहरू स्वदेश फर्किन पाउने कुरामा विश्वस्त छैनन्। प्रत्येक वर्ष २०,००० बालबालिका शरणार्थी शिविरमा जन्मिन्छन् र शरणार्थीको सङ्ख्या बढ्दैछ।

यो कथा बाङ्ग्लादेशमा जन्मिएका बालक नयीमको हो। उनको चाहना के छ त?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि