कोभिडः चिसो, फ्लू वा कोरोना भाइरस सङ्क्रमण के हो कसरी छुट्ट्याउने?

कोभिडः चिसो, फ्लू वा कोरोना भाइरस सङ्क्रमण के हो कसरी छुट्ट्याउने?

जाडोयाममा र अघिपछि पनि तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ।

तर चिसो लागेको हो कि रुघाखोकी हो? कि कोरोनाभाइरस सङ्क्रमण नै हो? कसरी छुट्ट्याउने होला?

यो भिडिओ सामग्रीले तपाईँलाई सघाउन सक्छ।

अनि यो पनि