कोरोना भाइरस महामारी: कस्ता गतिविधि सुरक्षित, के गर्दा बढी जोखिम

कोरोना भाइरस महामारी: कस्ता गतिविधि सुरक्षित, के गर्दा बढी जोखिम

कोरोनाभाइरस महामारी फैलिएको अवस्थालाई दृष्टिगत गर्दै अमेरिकास्थित टेक्सस मेडिकल असोसीएशनले सुरक्षित र जोखिमपूर्ण काम र गतिविधिको सूची सार्वजनिक गरेको छ।

यो बेला तपाईँले कस्तो काम गर्दा कम जोखिम र के गर्दा बढी जोखिम हुन्छ? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि