अमेरिकी निर्वाचनको नतिजा: बाइडनको जित्ने आशाबीच ट्रम्पको मुद्दा
अमेरिकी निर्वाचनको नतिजा: बाइडनको जित्ने आशाबीच ट्रम्पको मुद्दा
अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनल्ड ट्रम्प र जो बाइडन दुवैले जित्ने दाबी गरेका छन् र दुवैको जित्ने बाटो पनि छ।
ट्रम्पले दाबीका साथसाथै विभिन्न राज्यमा मतगणना रोक्न मुद्दा हालेका छन्।
के भइरहेछ? हेर्नुहोस् एउटा भिडिओ।