कोरोना भाइरस ब्राजिल: अमेजनका आदिवासी समुदायमाथि कोभिडको खतरा

कोरोना भाइरस ब्राजिल: अमेजनका आदिवासी समुदायमाथि कोभिडको खतरा

ब्राजिलमा विश्वमै दोस्रो ठूलो कोभिड सम्बन्धित मृत्युदर छ।

५० लाखभन्दा बढीमा कोरोनाभाइरस पुष्टि भएको छ र १ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ।

ब्राजिलमै पनि एक समूहभन्दा अर्को झन् बढी प्रभावित छ।

देशका केही आदिवासी समूहमा मृत्यु सङ्ख्या अत्यन्त उच्च छ।

अनि यो पनि: