अमेरिकामा विस्फोटन गरेर भत्काइयो प्रसिद्ध होटल भएको भवन

अमेरिकामा विस्फोटन गरेर भत्काइयो प्रसिद्ध होटल भएको भवन

अमेरिकाको भर्जिनियामा होलिडे इनको एउटा होटल भएको भवन विस्फोटन गरेर भत्काइएको छ।

उक्त भवनबाट राजधानी वाशिङ्टन डीसीको दृश्य देखिन्थ्यो।

हेर्नुहोस् यो भिडिओ।