आमा र बच्चाको जीवन जोगाउने कार
आमा र बच्चाको जीवन जोगाउने कार
धेरै महिलाहरूले प्रसवमा ज्यान गुमाउनु वा बच्चा गुमाउनु परेपछि नाइजिरियाको एउटा गाउँको महिलाले पैसा थुपारेर कार किने।
आफ्नो बच्चा खेर गएपछि एक महिलाको सुरु गरेको अभियानले जोडिएको कारले अहिले थुप्रै जीवन जोगाइरहेको छ।
हेर्नुहोस् एउटा भिडिओ।