बेइजिङमा कहालीलाग्दो आँधी, दिउँसै 'अँध्यारो'

बेइजिङमा कहालीलाग्दो आँधी, दिउँसै 'अँध्यारो'

बेइजिङमा बलौटे आँधीले आकाश अँध्यारो भएको छ भने सबैतिर धूलो नै धूलो फैलिएको छ।

सयौँ उडानहरू स्थगित भएका छन् भने प्रदूषण ह्वात्तै बढेको छ।

यो आँधीलाई एक दशककै सबैभन्दा नराम्रो मानिएको छ। कसरी उत्पन्न भयो त यो स्थिति?