बेइजिङमा कहालीलाग्दो आँधी, दिउँसै 'अँध्यारो'
बेइजिङमा कहालीलाग्दो आँधी, दिउँसै 'अँध्यारो'
बेइजिङमा बलौटे आँधीले आकाश अँध्यारो भएको छ भने सबैतिर धूलो नै धूलो फैलिएको छ।
सयौँ उडानहरू स्थगित भएका छन् भने प्रदूषण ह्वात्तै बढेको छ।
यो आँधीलाई एक दशककै सबैभन्दा नराम्रो मानिएको छ। कसरी उत्पन्न भयो त यो स्थिति?