दीपक जैसी तिम्सिनाः ४० वर्षपछि जेलबाहिर आउँदा केही बोल्न सकेनन्

दीपक जैसी तिम्सिनाः ४० वर्षपछि जेलबाहिर आउँदा केही बोल्न सकेनन्

कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतमा जेल परेका नेपाली नागरिक दीपक जैसी तिम्सिना अदालतको आदेशपछि कारागरमुक्त भएका छन्।

तर उनको मुद्दा टुङ्गिन बाँकी नै छ।

उनलाई लिन नेपालबाट उनका प्रकाशचन्द्र तिम्सिना कोलकाता गएका थिए।

कोलकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा उनलाई कारागारमुक्त गरिएको हो।

चालीस वर्षभन्दा बढी समय जेलमा बसेर बाहिर आउँदा केही बोल्न सकेनन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि