पेरूमा 'हातले अनुहार छोपेको' सयौँ वर्ष पुरानो ममी फेला पर्‍यो

पेरूमा 'हातले अनुहार छोपेको' सयौँ वर्ष पुरानो ममी फेला पर्‍यो

पेरूमा पुरातत्त्वविद्हरूले एउटा प्राचीन ममी फेला पारेका छन्।

उक्त ममी ८०० वर्षदेखि १,२०० वर्ष पुरानो भएको ठानिएको छ। ममीको शरीर डोरीले बाँधिएको छ भने दुवै हातले अनुहार छोपेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार त्यो कुनै कुलीन व्यक्तिको ममी हुन सक्ने सम्भावना प्रबल छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि