खुट्टाका औँलाले फ्रेन्च हर्न बजाउने व्यक्ति
खुट्टाका औँलाले फ्रेन्च हर्न बजाउने व्यक्ति
जन्मँदा खेरी नै सङ्गीतकार फीलक्स क्लीजरको पाखुरा थिएन।
३० वर्षका यी व्यावसायिक जर्मन सङ्गीतकारले फ्रेन्च हर्न बजाउन आफ्नो देब्रे खुट्टाको प्रयोग गर्छन्।
उनी हाल यूकेको प्रतिष्ठितमध्ये एक बोर्न्मथ सिम्फनी अर्केस्ट्रासँग आबद्ध छन्।
फीलक्सले उक्त अर्केस्ट्रासँग आगामी दुई वर्ष साङ्गतिक यात्रा गर्ने छन्।
अनि यो पनि