चन्द्रमामा फेला परेको 'रहस्यमय वस्तु'बारे चीनले अध्ययन गर्ने
चन्द्रमामा फेला परेको 'रहस्यमय वस्तु'बारे चीनले अध्ययन गर्ने
चीनले चन्द्रमाको अँध्यारो भागमा देखिएको एउटा वस्तुबारे अध्ययन सुरु गरेको छ।
त्यो घनाकार टहरो जस्तो वस्तु युटु-२ रोभरले नोभेम्बर २०२१ मा देखेको हो।
विज्ञहरू त्यो एउटा ठूलो चट्टान हुनसक्ने बताउँछन्।