रुस युक्रेन युद्धः रुसी सेना रोकिराखेको दक्षिण युक्रेनको गाउँ

रुस युक्रेन युद्धः रुसी सेना रोकिराखेको दक्षिण युक्रेनको गाउँ

दक्षिण युक्रेनको माइकोलाइभ गाउँलाई रुसी सेनाले घेरेका छन्।

त्यहाँका बासिन्दाले दैनिक रुसी आक्रमणको सामना गर्छन्।

समुद्रसम्म युक्रेनको पहुँचलाई रोक्न रुसी सेनाले दक्षिण युक्रेन कब्जा गर्न चाहन्छन्।

त्यहाँको युक्रेनी सेना रुसी सेनाभन्दा सानो छ तर सकेसम्म रुसी सेनालाई रोक्ने आशामा छ।

हेर्नुहोस् एउटा भिडिओ।