वेबसाइट अडियोमा समस्या

  • 12 जुन 2012

बीबीसी नेपाली सेवाको वेबसाइटमा रहेका केहि अडियो लिंकहरुमा देखिएको समस्या अझै समाधान हुन सकेको छैन। “पछिल्लो कार्यक्रम सुन्नुहोस्”, आइतबार र शुक्रबारका कार्यक्रमहरुका लिंकहरुबाट पुराना कार्यक्रम बज्छन्, यस्बाट स्रोतामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।