प्रधानमन्त्री कोइराला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रधानमन्त्री कोइरालासँग अन्तर्वार्ता

  • 28 फेब्रुअरी 2014

प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारको पहिलो प्राथमिकता सुशासन र विकास रहेको बताएका छन्। दुई साता अघि प्रधानमन्त्री भएका कोइरालाले आफ्नो पहिलो अन्तर्वार्ता बीबीसी नेपाली सेवालाई दिँदै उनले भ्रष्टाचारको गुनासो आउन नदिन आफ्ना मन्त्रीहरुलाई सजग गराएको बताए।