‘गुन्द्रुक ढिडो खाएर आन्दोलन गर्छु’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘गुन्द्रुक ढिडो खाएर आन्दोलन गर्छु’

  • 25 जुलाई 2016

सरकारसँग ४ बुँदे लिखित सम्झौतापछि १६ औँ दिनमा आमरण अनशन अन्त्य गरेका डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षामा सुधारको निम्ती आन्दोलन जारी राख्ने बताएका छन्।