तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पर्वतीय बहुमूल्य पत्थरको सदुपयोगको माग

  • 30 अगस्ट 2016

विदेशमा हिमालयन जेम्स भनेर चिनिने पर्वतीय क्षेत्रका बहुमूल्य पत्थरको ठूलो बजार भएपनि जनशक्ति र प्राविधि नहुँदा तिनको सदुपयोग हुन सकेको छैन।