मध्यपूर्व

  1. Video content

    Video caption: इराकको कोभिड अस्पतालको वार्ड आगलागी हुँदा दर्जनौँको मृत्यु

    इराकको कोभिड अस्पतालको वार्ड आगलागी हुँदा दर्जनौँको मृत्यु

  2. इरान

    इरानको राष्ट्रपतीय निर्वाचनमा एक कट्टरपन्थी विचारधाराका व्यक्ति निर्वाचित हुने लगभग पक्का भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

    थप जानकारी
    next
  3. नेतान्याहु

    नयाँ सरकार गठन भएपछि दुई वर्षभन्दा बढी समयमा तीनवटा निर्वाचनले समाधान गर्न नसकेको राजनीतिक गतिरोधलाई समेत अन्त्य हुनेछ।

    थप जानकारी
    next
  4. गाजा

    इजरेल सरकारले गाजास्थित प्यालेस्टिनी विद्रोहीसँगको युद्धविरामलाई स्वीकृति दिएको छ।

    थप जानकारी
    next
  5. गाजा

    युद्धविरामको अन्तर्राष्ट्रिय अनुरोधको बेवास्ता गर्दै गाजामा हमास विद्रोहीविरुद्ध कारबाही जारी राख्ने इजरेली प्रधानमन्त्री नेतान्याहुले बताएका छन्।

    थप जानकारी
    next
  6. गाजा

    लडाइँ सुरु भएको एक सातायता आइतवार सबैभन्दा घातक दिन रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  7. गाजामा हमलापछिको एक दृश्य

    इजरेल तथा प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली शहर तेल अभिभमा रकेट हमला गरेका छन्।

    थप जानकारी
    next
  8. Former Crown Prince Hamza bin Hussein

    जोर्डनको सेनाले राजकुमारलाई देशको 'सुरक्षा र स्थिरता'लाई असर पार्नेगरी लक्षित हुनसक्ने कदमहरू रोक्न आदेश दिएको जनाएको छ।

    थप जानकारी
    next
  9. इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु

    मत खसालेर बाहिर निस्किएकाहरूसँग गरिएको सर्वेक्षणले दुई वर्षमा भएको चौथो चुनावमा पनि प्रधानमन्त्रीलाई अझै प्रस्ट बहुमत ल्याउन गाह्रो हुनसक्ने देखाएको छ।

    थप जानकारी
    next
  10. हुथी विद्रोहीको नियन्त्रण रहेको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा हवाई हमलाहरू भएका छन्

    साउदी अरेबियाले गरेको यो प्रस्तावको उद्देश्य छ वर्षको निर्मम गृहयुद्ध अन्त्य गर्ने रहेको छ तर विद्रोहीहरूले भने यसमा "केही नयाँ नभएको" भनेका छन्।

    थप जानकारी
    next