ब्रिटिश राजपरिवार

  1. राजकुमार एन्ड्रू

    ब्रिटेनको दरबारले राजकुमार एन्ड्रूका सबै राजकीय र सैन्य उपाधि महारानीलाई फिर्ता गरेको जनाएको छ। किन? को हुन् राजकुमार एन्ड्रू?

    थप जानकारी
    next
  2. टम एजिङटन

    बीबीसी न्यूज

    The Queen

    ब्रिटेनको राजपरिवारले बिहीबार महारानीको वार्षिक आम्दानी र खर्चको हिसाब सार्वजनिक गरेको थियो।

    थप जानकारी
    next
  3. डग फल्कनर र जोजफ ली

    बीबीसी न्यूज

    डायना

    ब्रिटेनका राजकुमार विलियमले उनकी आमासँग बीबीसीका पत्रकारले गरेको चर्चित र विवादीत अन्तर्वार्ताका सम्बन्धमा गरिएको छानबिनको नतिजा सार्वजनिक भएपछि बीबीसीको आलोचना गरेका छन्।

    थप जानकारी
    next
  4. प्रदीप बस्याल

    बीबीसी न्यूज नेपाली

    थुक्तेन

    थुक्तेन फिलिप शेर्पा, यो नामको अर्थ खोज्न इतिहास पल्ट्याउनुपर्छ र त्यो इतिहास ब्रिटेनका राजकुमार फिलिपसँग जोडिन्छ।

    थप जानकारी
    next
  5. अन्तिम संस्कार

    सेन्ट जोर्जेज् च्यापलमा गरिएको अन्तिम संस्कारमा ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया सबैभन्दा नजिक एक्लै बसेकी थिइन्।

    थप जानकारी
    next
  6. फिलिप

    अन्तिम संस्कार समारोहमा डीन अफ विन्ड्सरले महारानीप्रति ड्यूक अफ एडिन्बराको 'अखण्ड निष्ठा', राष्ट्रप्रतिको सेवा र 'साहस'प्रति सम्मान व्यक्त गरेका थिए।

    थप जानकारी
    next
  7. Inside St George's chapel, Windsor

    गत साता निधन भएका ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार आज हुँदैछ।

    थप जानकारी
    next
  8. महारानी एलिजाबेथ द्वितीया र उनका पति राजकुमार फिलिप

    राजकुमार फिलिपको अन्तिम संस्कार हुने अघिल्लो साँझ महारानी एलिजाबेथ द्वितीयाले दुईजनाको मनपरेको तस्बिर शेअर गरेकी छन्।

    थप जानकारी
    next
  9. सन् २०२० मा राजकुमार फिलिप

    ब्रिटिश राजपरिवार र सदस्यबारे तपाईँले जान्नुपर्ने केही कुराहरू यहाँ ‍प्रस्तुत गरिएको छ।

    थप जानकारी
    next
  10. ह्यारियट ओरल

    बीबीसी विश्व सेवा

    महारानी एलिजाबेथ र राजकुमार फिलिप

    एक हजार वर्षको इतिहास र देशका अधिकांशको लगातार समर्थन हुँदाहुँदै पनि यूकेका चारमध्ये एक नागरिक राजपरिवारको परम्परा अन्त्य गर्न चाहन्छन्। हामीले त्यसमध्ये केहीसँग कुराकानी गरेर त्यसको कारण जान्ने प्रयास गरेका छौँ।

    थप जानकारी
    next