इथियोपिया

  1. इथियोपिया

    इथियोपियाको सेनाले आफूसँग देशको उत्तरी भेगमा युद्ध गरिरहेको टिग्रे विद्रोही समूहका ५,६०० भन्दा बढी सदस्य मारिएको दाबी गरेको छ।

    थप जानकारी
    next
  2. टिग्रे

    आठ महिनाको लडाइँपछि विद्रोही फौजले क्षेत्रीय राजधानी पुन: नियन्त्रणमा लिएपछि सरकारी टेलिभिजनमार्फत सरकारले युद्धविरामको घोषणा गरेको छ।

    थप जानकारी
    next
  3. इथियोपिया द्वन्द्व

    प्रत्यक्षदर्शीहरूले बीबीसीलाई इथियोपियाको हवाई फौजले एउटा बजारलाई निशाना बनाएको बताएपनि सरकारी पक्षले त्यसलाई अस्वीकार गरेको छ।

    थप जानकारी
    next
  4. इभा ओन्टीभेरल

    बीबीसी विश्व सेवा

    विद्यालयमा अबिदा

    युनिसेफको नयाँ प्रतिवेदन अनुसार कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण थप एक करोड बालिकाहरूलाई विवाह गर्न बाध्य पारिन सक्छ। विद्यालय बन्द हुँदा र परिवारमा परेको आर्थिक कठिनाइले उमेर नपुग्दै हुने विवाहको अवस्था थप जटिल बनाएको प्रतिवेदनको निष्कर्ष छ।

    थप जानकारी
    next
  5. गिरमे गेब्रु

    द्वन्द्वग्रस्त टिग्रे क्षेत्रमा रहेका बीबीसी पत्रकार गरमेअ गेब्रु सेनाको हिरासतबाट मुक्त भएका छन्।

    थप जानकारी
    next
  6. पञ्जा

    इथियोपियाको द्वन्द्वग्रस्त टीग्रे क्षेत्रमा सैन्य पोसाकमा आएका एक व्यक्तिले कसरी एक युवतीलाई बलात्कार गर्न खोजे र प्रतिकार भएपछि गोली हानेर भागे भन्ने पीडित युवतीले बताएकी छन्।

    थप जानकारी
    next
  7. अमेरिका

    कोभिड-१९ नभएको भए विश्वका यी प्रमुख घटनाक्रम अलग्गै रूपमा अघि बढ्ने कैयौँ विश्लेषकहरूको मत पाइन्छ।

    थप जानकारी
    next
  8. इथियोपिया

    इथियोपिया सेनाले टीपीएलएफ फौजले टिग्रेस्थित आफूहरूको सैन्य क्याम्पमा भएको आक्रमणको स्मरण गरेका छन्।

    थप जानकारी
    next
  9. टिग्रे उत्तरी इथियोपियामा पर्छ

    हाल आन्तरिक द्वन्द्वमा फसेको इथियोपियामा पूर्ण रूपको गृहयुद्ध चर्किनसक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्। अहिले किन त्यहाँ केन्द्र र एउटा क्षेत्रीय शक्तिबीच लडाइँ भइरहेको छ?

    थप जानकारी
    next
  10. इथियोपिया

    इथियोपियाको उत्तरी राज्यमा भएको आमहत्याको घटनामा सयौँ गैरसैनिकहरू मारिएका हुनसक्ने प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।

    थप जानकारी
    next