ब्रजिल

  1. पेले

    असी वर्षीय पेलेले सामाजिक सञ्जालमा लेख्दै 'शङ्कास्पद घाउ' शल्यक्रिया गरिएको जनाएका छन्।

    थप जानकारी
    next
  2. खेल रोकिनुअघि ब्रजिलका नेमार र आर्जेन्टिनाका मार्टिनेज

    ब्रजिली पक्षले आर्जेन्टिनाका तीन खेलाडीले कोभिड क्वारन्टीन नियम भङ्ग गरेको भन्दै विरोध गरेपछि खेल स्थगित भएको हो।

    थप जानकारी
    next
  3. ब्रजिल

    दक्षिण ब्रजिलको एउटा सहरमा ब्याङ्कमा लुटपाट गरेपछि सशस्त्र डाँकाहरू केही बन्धकलाई मानवढालको रूपमा प्रयोग गर्दै भागेका छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: कोभिडः ब्रजिलमा किन धेरै गर्भवतीहरू मरिरहेका छन्?

    ब्रजिलमा कोभिडबाट हालसम्म १६ हजार गर्भवतीको ज्यान गइसकेको छ। किन त्यहाँ धेरै गर्भवतीले ज्यान गुमाइरहेका छन्?

  5. मरिआना सान्चेज

    बीबीसी न्यूज ब्रजिल

    A protester against the government's policies holds a placard saying, "Where did we go wrong?"

    ब्रजिलमा भएको एउटा नयाँ अध्ययनका अनुसार नेतृत्वमा पुरुषको तुलनामा महिला हुँदा महामारीमा तुलनात्मक रूपमा धेरै जीवन जोगिएको देखिन्छ।

    थप जानकारी
    next
  6. निरञ्जन राजवंशी

    काठमान्डू

    मेस्सी र नेयमार

    आइतवार बिहान हुने अर्जेन्टिना र ब्रजिल बीचको कोपा अमेरिका फुटबल खेलको फाइनलमा दुई देश बीचको परम्परागत दुस्मनी फुटबलमा फेरि पोखिनेछ र माराकाना रङ्गशालामा नयाँ इतिहास कोरिनेछ। जसलाई मेस्सी र नेयमार युद्ध पनि भनिएको छ।  

    थप जानकारी
    next
  7. ब्राजिल

    भारतसँग कोभ्याक्सिन खोप खरिद गर्ने विषयमा लागेका भ्रष्टाचारका आरोपबारे ब्रजिलका राष्ट्रपति जइर बोल्सोनारूविरुद्ध छानबिन गर्न त्यहाँको सर्वोच्च अदालतले स्वीकृति दिएको छ।

    थप जानकारी
    next
  8. ब्रजिल

    ब्रजिलमा दुई सातायता औसत सङ्क्रमण र मृत्यु थोरै घटेको भए पनि सङ्ख्या उच्च नै छ।

    थप जानकारी
    next
  9. Video content

    Video caption: कोरोना भाइरस महामारीः ब्रजिलमा किन कोभिड-१९ का कारण धेरै बच्चाको मृत्यु ?

    अन्यत्रभन्दा ब्रजिलमा कोभिड-१९ का कारण मृत्यु हुने शिशुको सङ्ख्या धेरै छ।

  10. नतालिया पसारिन्यो र लुइस बर्रोचो

    बीबीबी ब्रजिल

    लुकस

    कोरोनाभाइरस महामारीबाट अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको ब्रजिलमा साना बालबालिकामा पनि गम्भीर किसिमको कोभिड देखा परिरहेको छ।

    थप जानकारी
    next