विस्मृति

  1. Video content

    Video caption: भाइरल भिडिओमा अल्जाइमर्स हुँदा पनि नाच्न खोजको देखिने यी वृद्धा को हुन्

    विस्मृति भएका वृद्धवृद्धालाई सङ्गीत सुनाएर उपचार गर्ने एउटा स्पेनी संस्थाले केही समयअघि सार्वजनिक गरेको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।

  2. Video content

    Video caption: बिर्सने रोग लागेका मानिसका लागि निर्मित नमुना घर

    बिर्सने रोग अर्थात् डिमेन्श भएका मानिसहरूका लागि लक्षित गरी बनाइएको यस किसिमको घरले कसरी उनीहरूलाई फाइदा पुग्न सक्छ?