लागुपदार्थ सेवन

  1. उमाकान्त खनाल

    बीबीसी न्यूज नेपाली, झापा

    ब्राउन सुगर

    नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका अधिकारीहरूका अनुसार गएको तीन वर्षमा बरामद गरिएका विभिन्न प्रकारका लागु पदार्थहरूको परिणाम कुनै दोबर त कुनै तेबरले बढेको छ।

    थप जानकारी
    next
  2. ‏सौतिक विश्वास

    भारत संवाददाता

    अफिमको व्यापार

    एउटा नयाँ अनुसन्धानले ब्रिटेनको औपनिवेशिक सरकारले अफिम व्यापार गरेर कसरी लाखौँ भारतीय किसानलाई झन् गरिब बनायो भन्ने तथ्य देखाएको छ।

    थप जानकारी
    next
  3. जन्सन एन्ड जन्सन

    औषधि निर्माता कम्पनी जन्सन एन्ड जन्सनले ओपिओइड सङ्कट निम्त्याउन सघाउ पुर्‍याएको भन्दै अमेरिकामा एक न्यायाधीशले ५७ करोड ७२ लाख डलर जरिबाना तिर्न आदेश दिएका छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: पुनर्स्थापना केन्द्रदेखि सगरमाथाको चुचुरोसम्म

    लागुऔषधमा फसेर धेरै करिव २० वर्ष खेर फालेका वाङ्डा शेर्पाले यो वर्ष सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनी कुतलबाट छुट्न कसरी सफल भए, एक भिडिओ।