विवाह

  1. कोमुरो र राजकुमारी माको

    जापानमा माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग तुलना गरिएको छ।

    थप जानकारी
    next
  2. आकाश र ऐश्वर्या

    वर्षाका कारण केरलाका नदीहरूमा पानी बढेको एवं पुल र सडकहरू क्षति पुगेको छ भने कतिपय गाउँ पूर्ण रूपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्।

    थप जानकारी
    next
  3. विवाह

    सांसदहरूले नेपालको कानुनमा रहेको विद्यमान विवाह गर्ने उमेर २० बाट घटाएर १८ बनाउनुपर्ने दृष्टिकोण राखेका छन्। उनीहरूले सामाजिक तथा आर्थिक परिवेशहरूलाई ध्यानमा राख्दै विवाहको उमेर हदसम्बन्धी कानुन संशोधन गर्नु पर्ने बताएका हुन्।

    थप जानकारी
    next
  4. पूजा छाब्रिया

    बीबीसी विश्व सेवा

    मुभुम्बी एनडीजाला

    दक्षिण अफ्रिकाले चाँडै महिलाहरूलाई बहुपति राख्न अधिकार दिने एउटा कानुनलाई अनुमोदन गर्न सक्ने ठानिएको छ। दुई जना पुरुषसँगको सम्बन्धमा रहेकी दक्षिण अफ्रिकाकी एक महिला यसबारे के भन्छिन्?

    थप जानकारी
    next
  5. नेपालबाट विवाह गरेर कोरिया पुगेकी सम्झना राई अहिले किम हानाका रूपमा प्रहरी अधिकृत छन्

    दक्षिण कोरियामा 'वैवाहिक आप्रवासी' बनेका महिलाहरूले सामाजिक भेदभाव वा लाञ्छना खेप्नुपरेको बताइन्छ। नेपालबाट गएकी एक जनासहित कोरियाली समाजमा महत्त्वपूर्ण स्थान बनाए तीन महिलाबारे यो सामग्री।

    थप जानकारी
    next
  6. सौतिक विश्वास

    भारत संवाददाता

    India dowry

    अनुसन्धानकर्ताहरूले सन् १९६० देखि सन् २००८ सम्म भारतीय गाउँहरूमा भएका ४० हजार विवाहको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्।

    थप जानकारी
    next
  7. जोनसन र साइमण्ड्स

    पहिले नै कुरा छिनिसकिएको उनीहरूको शनिवार निकट साथीहरू र परिवारको उपस्थितिमा विवाह भएको कयौँ पत्रपत्रिकाहरूले लेखेका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: मेलिन्डा गेट्सः बिल गेट्ससँग सम्बन्धविच्छेद गर्न लागेकी यी महिला को हुन्

    तपाईँले माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक तथा संसारभरिका धनीमध्येका एक व्यक्ति बिल गेट्सबारे धेरै सुन्नुभएको होला। तर मेलिन्डाबारे नि?

  9. बिल र मेलिण्डा गेट्स

    बिल र मेलिन्डा गेट्सले विवाहको २७ वर्षपछि सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेको घोषणा गरेका छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: 'भ्यालेन्टाइन डे’मा प्रेमी-प्रेमिकालाई के उपहार दिने?

    'भ्यालेन्टाइन डे’मा प्रेमी-प्रेमिकालाई कस्तो उपहार दिन उपयुक्त्त होला भनेर धेरैले सोच्ने गर्छन्। प्रणयदिवसमा युवायुवतीहरू कस्तो उपहार दिने योजनामा छन् त? एक भिडिओ।