पत्रकारिता

  1. कार्यालय

    दैनिक भास्कर र भारत समाचारका कर्मचारीहरूको घरमा समेत छापा मारिएको छ भने कैयौँको मोबाइल फोन जफत गरिएको छ।

    थप जानकारी
    next
  2. आङ् थुरा

    बीबीसीको बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: थाईल्यान्डका प्रधानमन्त्रीले हालै एउटा पत्रकार सम्मेलनमा अनौठो बेहोरा देखाएका छन्।

    थाईल्यान्डका प्रधानमन्त्री प्रयुथ चान-ओचाले प्रश्नबाट ध्यान अन्यत्रै मोड्न हालै एउटा पत्रकार सम्मेलनमा अनौठो बेहोरा देखाएर पत्रकारहरूलाई आश्चर्यमा पारे। हेर्नुहोस् भिडिओ।

  4. न्यूज स्ट्यान्ड

    पछिल्ला केही वर्षहरूमा हङ्कङका न्यूज स्ट्यान्डहरूको अवस्था के छ भन्ने कुरा त्यहाँको बदलिँदो सञ्चार माध्यमको कथा पनि हो - खासगरि यति बेला, जब स्वतन्त्र प्रेस माथि चीनको कडा रवैयाका कारण पत्रकारहरूले थप चुनौतीको सामना गरिरहेका छन्।

    थप जानकारी
    next
  5. सीता

    इन्डोनेशियाका ‘पहिलो कोभिड-१९ का बिरामी’ को कथा हो यो, जसको जिन्दगीमा महामारीले निकै हलचल मच्चायो।

    थप जानकारी
    next
  6. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    प्रधानमन्त्री केपी शर्मा ओली

    यसअघि एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमले तपाईँ भन्न नजानेको आरोप लगाएका थिए भने अर्को पटक सरकारले गरेका राम्रा कामको चर्चा नभएको र प्रशंसा गर्नका लागि "मुटु र मन भएका सम्पादकहरू नभएको" बताएका थिए।

    थप जानकारी
    next
  7. पत्रिका

    बेइजिङले हङ्‌कङ र मकाउमा पनि ती तीनवटा अमेरिकी पत्रिकाका पत्रकारहरूले काम गर्न नपाउनेगरी प्रतिबन्ध लगाइएको छ। किन आयो यो स्थिति?

    थप जानकारी
    next
  8. Video content

    Video caption: पत्रकारलाई लाइसेन्सको जाँच कति आवश्यक

    पत्रकारलाई लाइसेन्सको जाँच कति आवश्यक

  9. कोलम्बिया

    सन् २०१९ मा संसारभरि फोटोपत्रकारहरूले खिचेका केही उत्कृष्ट तस्बिरहरू।

    थप जानकारी
    next
  10. ब्रिटेनको ब्ल्याक टावरमा प्रदर्शित एक कला।

    यो साता संसारभार खिचिएकामध्येका केही राम्रा तस्बिरहरू यस्ता छन्।

    थप जानकारी
    next