पशुअधिकार

  1. जोनाथन एमस

    बीबीसी विश्स सेवा

    गैँडा

    गैंडालाई उत्तानो झुन्डाएर ओसार्नु सुरक्षित कि सुताएर

    थप जानकारी
    next
  2. Video content

    Video caption: गुजरातको खाडीमा चरन मासिँदा 'पौडी खेल्ल सक्ने' दुर्लभ ऊँट जोखिममा

    नुन उद्योगले समुद्रको ज्वारभाटा छेक्ने काम गरेकाले ऊँटको चरन मासिने डर बढेको ऊँटपालकहरू बताउँछन्।

  3. नेब्रामा खोरमा राखिएको एउटा चितुवा

    पहिला प्रदर्शनीमा देखाइने गरेका जनावरहरूलाई अवकाशपछि राखिएको एउटा ठाउँमा चितुवाले ती ३६ वर्षे महिलालाई आक्रमण गरेको हो।

    थप जानकारी
    next
  4. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    जङ्गली हात्ती

    केही जङ्गली हात्तीहरू दक्षिणी भारतीय सहरहरूमा मानिसलाई कुनै हानि नपुर्‍याई बस्दै आएका छन्। अधिकांश हात्तीले मान्छेलाई हानि पुर्‍याउँदैनन् जुन कुरा विगतमा सामान्य थियो। उसोभए यो नयाँ क्रम पछाडि रहस्य के छ?

    थप जानकारी
    next
  5. Video content

    Video caption: चिम्पान्जीको एक रेखदेखकर्ता भन्छन्:चिम्पू र चम्पालाई जसरी आफ्नै बच्चालाई पनि हुर्काएको छैन

    साढे ३ केजीको चिम्पू र ४ केजीकी चम्पा अहिले क्रमश १७ र १९ केजीका भएको उनीहरूलाई सानैदेखि रेखदेख गर्दै आएका रामकाजी पहरीले बताए।

  6. Video content

    Video caption: कसरी हात्तीका ३० हजार ‘सेल्फीहरूले’ जीवन बचाउन मद्दत गर्लान्

    कसरी हात्तीका ३० हजार ‘सेल्फीहरूले’ जीवन बचाउन मद्दत गर्लान्

  7. Video content

    Video caption: बाघको सङ्ख्या दोब्बर पुर्‍याउने लक्ष्य र त्यसका चुनौती

    बाघको सङ्ख्या दोब्बर पुर्‍याउने लक्ष्य हासिल गर्न नेपालले के कस्ता काम गर्दै आएको छ?

  8. गोहीको छालाबाट निर्मित झोला

    अस्ट्रेलियामा वन्यजन्तुसँग सम्बन्धित व्यापारमा संलग्न भएको पाइएमा अधिकतम १० वर्ष जेल सजाय भोग्नुपर्ने र २,२२,००० अस्ट्रेलियाली डलर जरिबाना तिर्नुपर्ने व्यवस्था छ।

    थप जानकारी
    next
  9. जेन गुडवल

    जेन गुडवलको महत्त्वपूर्ण अनुसन्धानले हामीले जनावरहरूमा मानव जातिको सबैको नजिकको नातेदार रहेको चिम्पान्जीहरूलाई कसरी बुझ्ने गरेका छौँ भन्ने अवधारणालाई पूर्ण रूपमा परिवर्तन गरिदियो। यी ८६ वर्षीया अभियन्ताले बीबीसीसँग कुरा गरेकी छन्।

    थप जानकारी
    next
  10. कुकुर

    कुकुरको कल्याण र सुरक्षाको निम्ति जर्मनीमा तयार गरिएको नयाँ नियमको मस्यौदामा तपाईँलाई रोचक लाग्ने कुराहरू के छन्?

    थप जानकारी
    next