दक्षिणपूर्वी एशिया

  1. Le Van Tri

    गत जुलाईमा भियतनामका ती २८ वर्षीय व्यक्ति राजधानीबाट मोटरसाइकलमा देशको दक्षिण भेगमा अवस्थित आफ्नो घर गएको बताइएको छ।

    थप जानकारी
    next
  2. अन्य देशहरूको तुलनामा अहिलेसम्म भियतनाममा निकै कम कोरोनाभाइरस सङ्क्रमित पाइएका छन्

    भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले त्यस्तो पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई 'निकै खतरनाक' बताएका छन्।

    थप जानकारी
    next
  3. प्रीति आत्रेय ज्ञवाली

    बीबीसी न्यूज नेपालीका लागि

    सूर्योदय

    यो दिन वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित छैन। भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि यही दिन नयाँ वर्ष मनाइन्छ।

    थप जानकारी
    next
  4. पीडितहरू

    गत फेब्रुअरीमा सेनाले कू गरेपछि म्यान्मारमा भइरहेका प्रदर्शनमा सयौँ मानिसहरू मारिएका छन्। मारिएका मानिसका परिवार के भन्छन्?

    थप जानकारी
    next
  5. शोकाकूल एक परिवार

    शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य कू पछिको सबभन्दा बढी हताहत भएको दिन भएको छ।

    थप जानकारी
    next
  6. दीपक भट्टराई

    याङ्गुन, बीबीसी न्यूज नेपालीका लागि

    म्यान्मारमा सैन्यशासनविरुद्ध आन्दोलन

    म्यान्मारमा सैनिक शासनविरुद्ध भइरहेको आन्दोलनमा एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको छ।

    थप जानकारी
    next
  7. प्रदर्शन

    म्यान्मारमा सेनाले सत्ता हातमा लिएयता सुरु भएको प्रदर्शनका क्रममा सबैभन्दा रक्तपातपूर्ण घटना भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

    थप जानकारी
    next
  8. Video content

    Video caption: म्यान्मार प्रदर्शनः 'मेरो स्वतन्त्रताका लागि आन्दोलन'

    म्यान्मारमा सैन्य कूविरुद्ध प्रदर्शन चर्किन थालेको छ। सरकारी टेलिभिजनले सरकारको विरोधमा सडकमा आउने मानिसहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

  9. इन्डोनेशिया भूकम्प

    इन्डोनेशियाको सुलावेसी द्वीपमा गएको भूकम्पमा दर्जनौँ मानिसको मृत्यु भएको र सयौँ जना घाइते भएको आकलन गरिएको छ।

    थप जानकारी
    next
  10. इन्डोनेशिया विमान दुर्घटना

    खोजी कार्यमा जुटेको टोलीले विमानका केही पार्टपुर्जा अनि मानव अवशेष फेला पारिसकेका छन्।

    थप जानकारी
    next